कांग्रेस संसदीय दल नेताको निर्वाचन स्थगित, सहमतिमा चयनको प्रयास जारी

Author

सजिलो पत्रिका

२०८३ वैशाख ११, शुक्रबार १५:३८

20
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसको संसदीय दलको नेताको आजका लागि तय गरिएको निर्वाचन स्थगित भएको छ।

निर्वाचन कहिले हुने भन्ने नयाँ मिति भने तय नगरिएको निर्वाचन समिति सदस्य मुना भुसालले जानकारी दिएकी छन्। उनका अनुसार दलको नेता सहमतिमै चयन गर्ने प्रयासस्वरूप उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ।

समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे तथा अन्य सदस्यहरू प्रकाश सदस्य भुसाल र राजु कटुवाल रहेका छन्।

निर्वाचन समिति सदस्य भुसालका अनुसार अब निर्वाचन हुने वा सहमतिबाट नेतृत्व चयन हुने भन्ने विषयमा केही समयपछि औपचारिक विज्ञप्ति जारी गरी जानकारी दिइनेछ।

यो समाचारमा

नेपाली काँग्रेसविश्वप्रकाश शर्माकाठमाडौँ

ट्यागहरू

#नेपाली कांग्रेस#पुष्पा भुसाल#विश्वप्रकाश शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    काठमाडौं । विपद्‌मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान

    sajilo patrika

    प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा दृढ छ, दोषी आफ्नै कार्यकर्ता भए पनि कारबाही हुन्छ : रवि लामिछाने

    निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्च अदालतद्वारा खारेज

    वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त, मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरू

    बजेट आश्रित तीन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण, आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो खुल्यो

    भर्खरै

    News Image

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    News Image

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    News Image

    बुधबारदेखि ग्यासका भरि सिलिण्डर बजार पठाइने

    News Image

    पर्यटक लोभ्याउँदै मुसिकोटको ‘ठूली दह’

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू