
काठमाडौँ।अमेरिकाले उज्बेकिस्तानका दुईवटा कन्सल्ट्यान्सी कम्पनी र तिनका वरिष्ठ पदाधिकारीहरूमाथि भिसा प्रतिबन्ध लगाएको छ। अवैध रूपमा अमेरिका छिर्न चाहनेहरूलाई योजनाबद्ध रूपमा सघाएको र मानव तस्करीको सञ्जाल चलाएको आरोपमा अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले यो कदम चालेको हो।अनुसन्धानका क्रममा ती कम्पनीहरूले उज्वेकिस्तानबाट हवाई मार्ग हुँदै मध्य अमेरिकी देशहरूलाई ट्रान्जिट बनाएर र...