
काठमाडौँनेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राईनोजमामथि शानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राईनोजमाथि ८ विकेटले जित हासिल गरेको हो । चितवनले टस जितेर पहिलो ब्याटिङ गरी ६ विकेट गुमाउदै १२१ रनको लक्ष्य दिएको थियो...