एनपीएलमा आज सुदूरपश्चिमसँग विराटनगर तथा चितवन र पोखरा भिड्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार

13
Share
Featured
  • आज एनपीएलमा दुई खेल हुँदैछन्—पहिलो खेल बिहान ११:१५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच, दुवै टोली प्लेअफमा भइसकेका छन्।
  • सुदूरपश्चिम शीर्ष स्थानमा छ र पहिलो क्वालिफायर खेल्नेछ। विराटनगरले ठूलो अन्तरले जिते दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने मौका छ।
  • दोस्रो खेल दिउँसो ४ बजे चितवन राइनोज vs पोखरा एभेन्जर्स हुनेछ, तर दुवै टिम प्लेअफबाट बाहिर भएकाले नतिजाले प्रतियोगिताको समीकरणमा असर पार्दैन।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछ । आज पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच बिहान सवा ११ बजेदेखि खेल हुदैछ । सुदूरपश्चिम र विराटनगर दुवै प्लेअफमा पुगिसकेका छन् ।

सुदूरपश्चिम शिर्ष स्थानमा रहेको छ र पहिलो क्वालिफायर खेल्ने छ भने विराटनगर हाल तेस्रो स्थानमा रहेको छ । आजको खेल ठुलो अन्तरले जितेर दोस्रो स्थानमा पुगे विराटनगर सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्ने अवसर रहेको छ ।  

त्यस्तै आज दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दिउसो ४ बजेदेखि खेल हुने छ । चितवन र पोखरा दुवै प्लेअफको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै प्रभाव पार्ने छैन ।

यो समाचारमा

नेपाल प्रिमियर लिगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...