
काठमाडौँनेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सरकारले लागू गरेको सातामा दुई दिने सार्वजनिक बिदा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण अवसर हुने बताएका छन्। उनले यो निर्णयलाई पर्यटन क्षेत्रका लागि ‘टर्निङ प्वाइन्ट’ का रूपमा लिन सकिने उल्लेख गर्दै व्यवसायीहरूलाई त्यसअनुसार तयारी गर्न आग्रह गरेका छन्।न्युज एजेन्सी नेपालसँग कुरा...