‘ई–बुकिङ नेपाल’ औपचारिक रूपमा सुरु, सांस्कृतिक–प्राकृतिक–साहसिक पर्यटनलाई डिजिटल प्लेटफर्ममा एकीकृत

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार १८:१७

87
Share
Featured
  • ‘हरेक यात्रा–एउटै प्लेटफर्म’ अवधारणासहित पर्यटन प्रविधि केन्द्रित ‘ई–बुकिङ नेपाल’को औपचारिक उद्घाटन।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम, सांस्कृतिक संस्थान र नेपाल पर्यटन बोर्डबीच सहकार्य।
  • प्रविधिमैत्री माध्यमबाट संस्कृति जोडेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने प्रतिबद्धता।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालका लागि पर्यटनका मुख्य तीन आधार सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटनलाई एकीकृत गर्दै डिजिटल युगअनुकूल ‘हरेक यात्रा–एउटै प्लेटफर्म’ मूल भावका साथ ‘पर्यटन प्रविधि सम्बन्धी सेवा प्रवाह’ केन्द्रित ‘ई–बुकिङ नेपाल’को औपचारिक समुद्घाटन गरिएको छ।

ई–बुकिङ नेपाल कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको प्रमुख आतिथ्यमा औपचारिक समुद्घाटन गरिएको हो ।
कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन लगायतका विशिष्ट अतिथिहरू उपस्थित थिए।

कार्यक्रममा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत संस्कृति र पर्यटन सम्बन्धी ज्येष्ठ निकाय—सांस्कृतिक संस्थान र नेपाल पर्यटन बोर्डबीचको ऐक्यबद्धता पनि भएको थियो।

सांस्कृतिक पर्यटनको विकासका लागि संस्कृतिलाई प्रविधिमैत्री ढंगले डिजिटल उत्पादनसँग जोड्ने सांस्कृतिक संस्थानको दीर्घकालीन दृष्टिकोणअनुसार संस्थानका कलाकारहरूले सातै प्रदेशको प्रतिनिधित्व गर्ने मौलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

सांस्कृतिक संस्थानले प्रविधिमैत्री क्रियाकलापमार्फत नेपाली संस्कृतिलाई उत्पादनसँग जोड्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने नीति अपनाउने प्रतिबद्धता प्रकट गर्दै ई–बुकिङ नेपालसँग निरन्तर सहकार्य गर्ने पनि जनाएको छ।

यो समाचारमा

काठमाडौँजगदीश खरेल

ट्यागहरू

#कार्यक्रम#जगदीश खरेल#पर्यटन#नेपाल पर्यटन बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    sajilo patrika

    एक वर्षसम्म मिडियालाई अन्तर्वार्ता नदिने मन्त्रीको पुन घोषणा

    विद्यार्थीले बनाए रोबोट

    विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

    प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

    भर्खरै

    News Image

    सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण गरिँदै, सेवा थप सहज हुने

    News Image

    शक्तिशाली आँधी ‘बावी’को वितण्डा: फिलिपिन्समा १५ जनाको मृत्यु

    News Image

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    News Image

    मर्यादित महिनावारीका लागि नयाँ निर्देशिका ल्याउँदै सरकार- मन्त्री वादी

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू