
काठमाडौँ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेजी र संघीयता कमजोर बनाउने एजेन्डाबाट पछि हट्न आग्रह गरेका छन्। रास्वपाले आफ्नो प्रथम महाधिवेशनबाट प्रदेश संरचनामा पुनर्विचार गर्ने निर्णय गरेपछि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो कदम मुलुकका लागि 'ठूलो राजनीतिक भूल' हुन सक्ने चेतावनी दिएका हुन्।डा. भट्टराईले दुई आधारमा...