थापाथली सुकुम्बासी बस्ती अवलोकन गर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पुगे

Author

सजिलो पत्रिका

२०८३ वैशाख १७, बिहिबार

14
Share
Featured

काठमाडौँ

राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर संरचना भत्काइएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले थापाथली क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।

भट्टराईले आज भत्काइएको थापाथली बस्तीमा पुगेर घरवारविहीन भएका बासिन्दाहरूसँग भेटघाट गरेका थिए। उनले त्यहाँका प्रभावितहरूको समस्या र चुनौतीबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

सरकारले थापाथलीलगायतका क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने क्रममा डोजर चलाएर संरचना भत्काएको थियो। त्यसपछि उत्पन्न अवस्थाबारे बुझ्न पूर्वप्रधानमन्त्री भट्टराई स्थलगत अवलोकनमा पुगेका हुन्।

यो समाचारमा

काठमाडौँबाबुराम भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...