पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत प्रस्थान, वैशाख २ गते स्वदेश फर्किने

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

22
Share
Featured

काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन्। उनी आज भारत गएका हुन्।

उनका साथ पूर्वमन्त्री हिसिला यामी पनि भारत गएकी छन्।

भट्टराई भारतमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुन गएका हुन्।

उनको सचिवालयका अनुसार उनी वैशाख २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यो समाचारमा

हिसिला यामीबाबुराम भट्टराईभारतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    काठमाडौं । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया किशोरी सलिना श्रेष्ठको शंकास्पद मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना सोमबार बिहान मृत फेला परेकी हुन्।प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जना साथीहरूसँग गेष्ट हाउस पुगेकी थिइन्।

    Data is loading...

    Loading brands...

    Loading footer...