
काठमाडौँमधेश प्रदेशमा आत्महत्याका घटनाहरू भयावह बन्दै गएको भन्दै यसको न्यूनीकरणका लागि प्रभावकारी पहलको आवश्यकता औँल्याइएको छ। प्रहरीको तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा आत्महत्याका घटनामा उल्लेख्य वृद्धि देखिएको छ।प्रहरी प्रधान कार्यालयको विवरणअनुसार मधेस प्रदेशमा पछिल्लो करिब तीन वर्षमा ३ हजार ३४८ जनाले आत्महत्या गरेका छन्। चालु आर्थिक वर्षमा मात्र ७९३ जनाले आत्महत्या...