बाजुराका एक युवकले गरे आत्महत्या

Author

सजिलो पत्रिका

२०८२ असोज २९, बुधबार १४:२८

20
Share
Featured
  • बाजुराको त्रिवेणी नगरपालिका–८ का २८ वर्षीय खडक थापाले आफ्नै घरमा घाँटीमा पासो लगाएर आत्महत्या गरेका छन्।
  • प्रहरी टोली घटनास्थलमा पुग्दा थापा मृत अवस्थामा फेला परेका थिए र गएराति नै आत्महत्या गरेको अनुमान गरिएको छ।
  • घटनास्थलको मुचुल्का उठाई शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा लगिएको प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

बाजुरा ।

बाजुरामा एक जनाले घाँटीमा पासो लगाएर आत्महत्या गरेका छन् । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ८ का सुर्य थापाका छोरा अन्दाजी २८ बर्षिय खडक थापाले घाँटीमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

बुधवार विहान थापाले आफ्नै घरको धुरीमा प्लास्टिकको डोरीले घाँटीमा पासो लगाई आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव वहादुर चौधरीले बताए ।

उनका अनुसार,थापाले आत्महत्या गरेको अवस्थामा भेटिएको भन्ने खवर पश्चात् जिल्ला प्रहरी कार्यालयबाट आफू लगायत अन्य प्रहरीको टोली घटनास्थलमा पुग्दा उनले आफै घाँटीमा पासो लगाएर मृत अवस्थामा भेटिएको बताए ।

थापाले गएराती नै आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थलको मुचुल्का गरि शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल बाजुरामा ल्याई शव गृहमा राखिएको छ  । मृतक थापाका आफन्तले जाहेरी लिएर आए पश्चात् शवको पोस्टमार्टम गरिने प्रहरीले बताएको छ ।


यो समाचारमा

बाजुरात्रिवेणी नगरपालिका

ट्यागहरू

#बाजुरा#आत्महत्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू