
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले प्रतिनिधिसभाको सभामुख पदका लागि मनोनयन दर्ता गराएका छन्।शुक्रबार सम्पन्न प्रक्रिया अनुसार उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। सभामुख चयनका लागि विभिन्न राजनीतिक दलबीच प्रतिस्पर्धा भइरहेको सन्दर्भमा अर्यालको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सभामुख पदका लागि दर्ता भएका उम्मेदवारहरूमध्ये अर्याल पनि...