
काठमाडौँ।अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरका शिक्षा अधिकृत जयराज जैशीले सोमबार एक सूचना जारी गर्दै असार ९ गतेदेखि १२ गतेसम्म विद्यालयमा बिदा दिइएको जानकारी दिएका हुन्।पछिल्लो केही दिनदेखि धनगढी र आसपासको क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसको...