
काठमाडौँसाताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ बिन्दुमा पुगेको छ। बजारमा सकारात्मक वृद्धि देखिँदा लगानीकर्तामा उत्साह देखिएको छ।आज कुल ३४६ कम्पनीका १ करोड ६ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार कर्पोरेट...