
काठमाडौँ।नेपाली काँग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार डा. सुनिल शर्माले आफूलाई ७० हजार मत दिएर विजयी गराउन मतदाताहरूसँग आग्रह गरेका छन् ।चुनावी अभियानका क्रममा बोल्दै उनले यसअघिको निर्वाचनमा पनि आफूले तेस्रो सबैभन्दा बढी मत पाएको स्मरण गराउँदै यसपटक सबैभन्दा बढी मतका साथ विजयी हुनेमा विश्वस्त रहेको बताए...