बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भन्छन् - संसद् पुनर्स्थापनाबारे छलफल भयो

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

23
Share
Featured

 काठमाडौं ।नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन् ।

ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा भएको भेटपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका हुन् ।

विघटित प्रतिनिधिसभाका सदस्य शर्माले भने, ‘संसद् सद पुनर्स्थापना गर्दा के हुन्छ/हुँदैन भन्ने विषयमा हाम्रो छलफल केन्द्रित भयो ।’

उनले बालेनले अन्य दल र समूहसँग गरिरहेको छलफलको विषयमा भने अनभिज्ञता जनाए ।





 


यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ महानगरपालिकाललितपुरबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...