
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले १५१औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवाको आवश्यकता बदलिँदो विश्वव्यापी परिवेशमा झनै बढेको बताएका छन्। हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा उनले हुलाक सेवालाई समयानुकूल सुधार गर्दै आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्नेमा जोड दिए।मन्त्री खरेलले सरकार हुलाक सेवाको व्यावसायिकीकरण गर्ने पक्षमा रहेको र...