वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन

Author

सजिलो पत्रिका

२०८२ असोज १५, बुधबार

24
Share
Featured
  • नेपालले तीन खेलको टी–२० सिरिज २–१ ले जित्दै ऐतिहासिक रुपमा वेस्ट इन्डिजलाई हराएको छ।
  • पहिलो खेलमा नेपालले १९ रनले र दोस्रो खेलमा ९० रनले विजयी भई सिरिज कब्जा गरेको हो।
  • अन्तिम खेलमा भने नेपाल १२२ रनमा अलआउट भई वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो, जुन वेस्ट इन्डिजको सिरिजको पहिलो जित थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी–२० सिरिज नेपालले जितेको छ । तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो । सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो ।

पसयुक्त संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा भएको फाइनलको सुरुमा ब्याटिङ गरेको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १२२ रन जोडेको थियो । उक्त लक्ष्य वेस्ट इन्डिजले बिना कुनै विकेटको क्षतिमा १२ ओभरमै लक्ष्य भेट्टाएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो । 

नेपालले पहिलो खेलमा वेष्ट इण्डिजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो ।

यो समाचारमा

क्रिकेटसंयुक्त अरब इमिरेट्सनेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता

    काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। सोमबार बिहान न्यु जर्सीस्थित रंगशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले १६ वर्षपछि दोस्रो पटक विश्वकपको ट्रफी उचालेको हो।यसअघि सन् २०१० मा पहिलो पटक विश्वविजेता बनेको स्पेनका लागि यो ऐतिहासिक दोस्रो सफलता हो।

    Data is loading...

    Loading brands...

    Loading footer...