
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिलाई प्रमुख प्राथमिकतामा राख्दै आफ्नो धारणा व्यक्त गरेका छन् ।नेकपा एमालेको घोषणा पत्र सार्वजनिक कार्यक्रममा बौल्दै उनले देश पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे । देशको भूमि, स्वाधीन लोकतन्त्र, संविधान, स्वाभिमान, शान्ति र सुव्यवस्था सबैभन्दा माथि रहेको बताउँदै उनले...