एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनीत

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

18
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा प्रतिनिधिसभा सदस्य पद्मा कुमारी अर्याल मनोनीत भएकी छन्। एमाले संसदीय दलका नेता राम बहादुर थापा (बादल)ले अर्याललाई उपनेताको जिम्मेवारी दिएका हुन्।

एमालेकी केन्द्रीय सचिव समेत रहेकी अर्याललाई संसदीय दलको उपनेतामा मनोनयन गरिएको जानकारी प्रमुख सचेतक ऐन महरले दिएका छन्।

यसअघि एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भइसकेका छन्। एमालेले संसदीय दलभित्र जिम्मेवारी बाँडफाँटलाई निरन्तरता दिएको जनाएको छ।

यो समाचारमा

काठमाडौँराम बहादुर थापा (बादल)पद्मा कुमारी अर्यालनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...