
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ। पार्टीभित्रको सहमतिअनुसार उनलाई महत्वपूर्ण संगठनात्मक जिम्मेवारीमा ल्याउन लागिएको हो।पार्टीका एक नेताका अनुसार वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भएको समझदारीका आधारमा भूपदेवलाई महामन्त्री बनाउने तयारी गरिएको हो। काठमाडौँ महानगरपालिकामा बालेन शाह मेयर हुँदा...