
काठमाडौँ ।सरकारले संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार पार्न एक विशेष कार्यदल गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको प्रतिनिधित्व रहने गरी उक्त कार्यदल बनाउने निर्णय गरेको हो।सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा गठन हुने यस कार्यदलले...