
काठमाडौँभारतका विदेश सचिव विक्रम मिस्री चाँडै नेपाल भ्रमणमा आउने भएका छन् । बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुने बताइएको छ ।भ्रमणका क्रममा विदेश सचिव मिस्रीले नेपाल सरकारलाई बधाई ज्ञापन गर्नुका साथै प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति र एजेन्डाबारे छलफल गर्ने तयारी रहेको जनाइएको...