
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुनेछ, जसमा समसामयिक राजनीतिक परिस्थितिदेखि पार्टीको आन्तरिक सुदृढीकरणसम्मका महत्त्वपूर्ण विषयमा छलफल हुने भएको छ।बैठकका मुख्य एजेन्डाहरूमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपचुनावको तयारी, निजामती कर्मचारी विधेयक...