
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवैको अवस्था निराशाजनक देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार सरकारले वार्षिक लक्ष्यको ८०.५५ प्रतिशत मात्र खर्च गर्न सकेको छ भने आम्दानी ८३.५१ प्रतिशतमा खुम्चिएको छ।कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटमध्ये असार मसान्तसम्म १५ खर्ब ८२ अर्ब १६...