
काठमाडौँ।अमेरिकाले नेपालसहित विश्वका ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ । यो निर्णय आगामी जनवरी २१ (माघ ७) देखि लागू हुने अमेरिकी सञ्चारमाध्यम फक्स न्युजले जनाएको छ ।अमेरिकी विदेश मन्त्रालयको ज्ञापनपत्रका आधारमा गरिएको यो निर्णयको मुख्य उद्देश्य अमेरिका आउने विदेशीको संख्या घटाउनु हो । आप्रवासी भिसा प्रक्रिया...