
काठमाडौँइन्डोनेसियाको सुमात्रा टापुमा गएको भूस्खलन र बाढीका कारण कम्तीमा २४८ जनाको मृत्यु भएको छ। उद्धारकर्ताहरूले क्षतिग्रस्त क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन् र अधिकारीहरूले मृतकको संख्या अझ बढ्ने आशंका गरेका छन्। भूकम्प र बाढीले क्षति पुर्याएको क्षेत्र अधिकांश सडक र संचार माध्यमबाट कटिएको छ। राहत विमानमार्फत उत्तर सुमात्राको सेन्ट्रल तपानुली जिल्लामा...