बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६० पुग्याे

Author

सजिलो पत्रिका

२०८२ असोज २०, सोमबार

27
Share
Featured
  • शुक्रबार र शनिबारको भारी वर्षापछि आएको बाढी–पहिरोमा ६० जनाको मृत्यु पुष्टि भएको छ।
  • मृतकमध्ये १९ पुरुष, २६ महिला र १५ नाबालक छन्।
  • इलाममा सबैभन्दा बढी ३७ जनाको मृत्यु भएको छ, अन्य जिल्लाहरूमा पनि क्षति पुगेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गत शुक्रबार र शनिबार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

१९ पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोकसिन्धुलीमा १र१ र काभ्रेपलान्चोकमा २ जनाको मृत्यु भएको हो ।

यो समाचारमा

सिन्धुपाल्चोकरौतहटमोरङकाभ्रेपलान्चोक
काठमाडौँ11 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...