पश्चिमबाट सुरु भएको वर्षा पूर्वतर्फ सर्दै, अझै केही दिन बदली रहने

Author

सजिलो पत्रिका

२०८२ चैत ०१, आइतबार १२:३२

16
Share
Featured
  • पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वतर्फ सर्दै चितवनसम्म पुगेको छ।
  • पछिल्लो एक घण्टामा गुल्मीमा १७ मिमि र तनहुँमा ११ मिमि वर्षा रेकर्ड भएको छ, धेरै प्रदेशमा पूर्ण बदली छ।
  • मौसम विभागका अनुसार मेघगर्जन, चट्याङसहित वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ, र अझै केही दिन बदली रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज बिहानैदेखि नेपालको पश्चिम क्षेत्रबाट वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिमबाट सुरु भएको यो प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै अहिले चितवनसम्म आइपुगेको छ।

पछिल्लो एक घण्टामा गुल्मीमा १७ र तनहुँमा ११ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशमा पूर्ण बदली रहेको छ भने कोसी र गण्डकीमा आंशिक बदली छ। तराई र उपत्यकाका केही स्थानमा हुस्सु समेत लागेको छ।

विभागले पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ। मौसमविद्का अनुसार यो मौसमी प्रणालीका कारण अझै केही दिन देशभर बदली र वर्षाको क्रम जारी रहनेछ।

यो समाचारमा

बागमती प्रदेशसुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशजल तथा मौसम विज्ञान विभाग
मधेश प्रदेश7 more

ट्यागहरू

#लुम्बिनी प्रदेश#जल तथा मौसम विज्ञान विभाग#मधेश प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लाइसेन्सका लागि अब तोकिएकै क्लिनिक धाउनु नपर्ने, जुनसुकै दर्तावाल चिकित्सकको रिपोर्ट चल्ने

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि गरिने स्वास्थ्य परीक्षणमा रहेको 'सिण्डिकेट' अन्त्य गर्दै सरकारले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन पहल सुरु गरेको छ। यातायात व्यवस्था विभागले अब नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका जुनसुकै चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिने निर्णय गरेको हो।विभागका सवारी

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    डेढ घण्टाको अवरोधपछि फेसबुक र इन्स्टाग्राम पुनः सञ्चालनमा

    पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १२३ घाइते

    भर्खरै

    News Image

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    News Image

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    News Image

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    News Image

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू