सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला

Author

सजिलो पत्रिका

२०८२ फागुन ०६, बुधबार

18
Share
Featured
  • राहदानी विभाग ले ग्याल्पो ल्होछार र प्रजातन्त्र दिवसको सार्वजनिक बिदाका दिन पनि सेवा जारी राख्ने निर्णय गरेको छ।
  • सेवा आज (बुधबार) र भोलि (बिहीबार) बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उपलब्ध हुनेछ।
  • सेवाग्राहीहरूले तोकिएको समयमा विभागमा पुगेर राहदानी वा अन्य सेवाहरू लिन सक्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राहदानी विभागले ग्याल्पो ल्होछार र प्रजातन्त्र दिवसको सार्वजनिक बिदाका दिन पनि आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले एक सूचना जारी गर्दै आज (बुधबार) र भोलि (बिहीबार) दुवै दिन कार्यालय खुला रहने जानकारी दिएको हो।

विभागका अनुसार यी दुई दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म राहदानीसम्बन्धी सेवाहरू प्रदान गरिनेछ। सार्वजनिक बिदाका कारण सेवाग्राहीलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै विभागले यो निर्णय लिएको हो। राहदानी लिन वा अन्य कामका लागि आउने सेवाग्राहीले तोकिएको समयभित्र विभागमा पुगेर सेवा लिन सक्नेछन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...