
काठमाडौँ।राहदानी विभागले ग्याल्पो ल्होछार र प्रजातन्त्र दिवसको सार्वजनिक बिदाका दिन पनि आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले एक सूचना जारी गर्दै आज (बुधबार) र भोलि (बिहीबार) दुवै दिन कार्यालय खुला रहने जानकारी दिएको हो।विभागका अनुसार यी दुई दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म राहदानीसम्बन्धी सेवाहरू प्रदान गरिनेछ। सार्वजनिक...