
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै वर्तमान राजनीतिक प्रणाली र पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत बास्कोटाले देश निर्वाचनको तयारीमा रहेका बेला पूर्वराजाले उठाएको प्रश्नले थप अन्योल सिर्जना गरेको टिप्पणी गरेका हुन्।बास्कोटाले परिवर्तन भए पनि त्यसलाई...