समयमै बजेट ल्याउन नसकेकोमा उपप्रमुख डंगोलले मागिन् माफी

Author

सजिलो पत्रिका

२०८२ असार २९, आइतबार १६:२६

38
Share
Featured
  • काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेकोमा काठमाडौंबासीसँग माफी मागेकी छन्।
  •  १७औं नगरसभाको पहिलो बैठकमा बजेट प्रस्तुत गर्दै उनले माफीसँगै महानगर फेरि एकढिक्का बन्न लागेको उल्लेख गरिन्।
  • डंगोलले महानगरभित्रका तिता–मिठा विवादहरू समाधानको चरणमा रहेको बताउँदै सहकार्य र एकतामा जोड दिइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेकोमा काठमाडौंबासीसँग माफी मागेकी छिन् ।

आइतबार महानगरको १७ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट भाषण गर्दै उपप्रमुख डंगोलले माफी मागेकी हुन् ।

बजेट भाषणको सुरुमै उपप्रमुख डंगोलले महानगरभित्र देखिएका विवाद र मतभेदहरू समाधानतर्फ उन्मुख भएको बताइन् । “महानगरभित्रका तितामिठा, विवादहरू मन्थन हुँदै समाधानतर्फ गएको छ र महानगर फेरि एकढिक्का भएको छ,” उनले भनिन् ।

समयमा बजेट ल्याउन नसक्नुको कारण अप्रत्यक्ष रूपमा आन्तरिक विवाद रहेको संकेत गर्दै उनले ढिलाइप्रति नगरवासीसँग क्षमा याचना गरेकी छिन् ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँसुनिता डंगोल

ट्यागहरू

#सुनिता डंगोल#बजेट#आर्थिक वर्ष#काठमाडौं महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    चितवनको पुँजीगत खर्च ५८ प्रतिशत मात्रै

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू