सामग्रीको तालिका

    स्की जम्पिङ

    43
    Share

    स्की जम्पिङ

    पछिल्ला सय वर्षमा स्की जम्पिङमा ठूलो सुधार भएको छ। विभिन्न जम्पिङ प्रविधिहरूको विकासले स्कीयरहरूलाई अझ ठूलो दूरीमा जम्प गर्न सक्षम बनाएको छ। स्की जम्पिङको उत्पत्ति १८०८ मा ओले राईले ९.५  मिटर जम्प गरेदेखि मानिन्छ। आधुनिक स्की जम्पिङका संस्थापक नर्वेजियन सोंद्रे नोरहेमलाई मानिन्छ। उनले १८६६ मा नर्वेको अफ्टे, होइडाल्समोमा आयोजित पुरस्कारसहितको पहिलो स्की जम्पिङ प्रतियोगिता जितेका थिए।

    पहिलो विश्वयुद्धपछि थुलिन थाम्स र सिगमन्ड रूडले "कोंग्सबर्गर प्रविधि" नामक नयाँ जम्पिङ शैली विकास गरे। यसमा कम्मरबाट माथिल्लो भाग अगाडि झुकाएर, स्कीहरूलाई समानान्तर राखी हातलाई अगाडि तानेर जम्प गर्ने शैली अपनाइन्थ्यो। यो शैली प्रयोग गर्दै अस्ट्रियाका सेप ब्राडलले १९३६ मा पहिलो पटक १०० मिटरभन्दा बढी जम्प गर्दै १०१ मिटर जम्प गरे।

    १९५० को दशकको मध्यतिर स्विस जम्पर एन्ड्रियास डेस्चरले हातलाई शरीरको नजिक पछाडि राखेर अझ बढी अगाडि झुक्ने नयाँ शैली अपनाए। त्यसपछि १९८५ मा स्विडिश जम्पर यान बोकलोभले स्कीको टुप्पालाई “V” आकारमा फराकिलो बनाएर जम्प गर्न थाले। सुरुमा यो शैलीलाई उपहास गरिए पनि अत्यन्त प्रभावकारी सावित भयो, र १९९२ सम्म आइपुग्दा सबै ओलम्पिक पदक विजेताहरूले यो शैली प्रयोग गर्न थाले।

    ओलम्पिक इतिहास

    स्की जम्पिङ १९२४ मा फ्रान्सको चामोनी मोंट-ब्लान्कमा आयोजित पहिलो हिउँदे ओलम्पिक खेलदेखि नै ओलम्पिक कार्यक्रमको भाग रहँदै आएको छ। १९६४ को इन्सब्रुक ओलम्पिक खेलमा "नर्मल हिल" प्रतिस्पर्धा समावेश गरियो। १९८८ देखि टिम इभेन्ट थपिएपछि यो खेलमा तीनवटा प्रतिस्पर्धाहरू गरिन थाले।

    • ●नेपाल प्रिमियर लिग
    • ●म्युए थाई
    • ●रकेट लिग
    • ●ट्राम्पोलिन
    • ●स्पोर्ट क्लाइमिङ
    • ●स्की माउण्टेनियरिङ
    • ●स्केलेटन रेसिङ
    • ●सर्ट ट्र्याक स्पिड स्केटिङ
    • ●सुुटिङ
    • ●वेटलिफ्टिङ
    • ●वाटर पोलो
    • ●रेसलिङ
    • ●वुशु
    • ●रोलर स्पीड स्केटिङ
    • ●रिदमिक जिम्न्यास्टिक्स

    ज्योतिषहरू

    ज्योतिष विवरण लोड हुँदैछ...

    राशिफल

    राशिफल लोड हुँदैछ...

    Loading footer...

    मुख्य समाचार

    sajilo patrika

    झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम

    काठमाडौं । झापाका विभिन्न विद्यालय तथा क्याम्पसका २०० विद्यार्थीलाई लक्षित गर्दै विपद् व्यवस्थापन तथा सर्पदंश रोकथामसम्बन्धी प्रदर्शन एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । अन्तरराष्ट्रिय झापाली समाजको सहयोग तथा एनसिसी अलुम्नी एसोसिएसन झापाको समन्वयमा चारआलीस्थित अरिदमन गण ब्यारेकमा कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा नेपाली सेना तथा एनसिसी अलुम्नी एसोसिएसनका प्रतिनिधिहरूले

    sajilo patrika

    सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र

    कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुनेको पहिचान खुल्यो

    बर्डफ्लूको प्रभाव कम भएसँगै अण्डाको मूल्य बढ्यो

    सेयर बजारमा लगातार छैटौँ दिन सुधार, ६ अर्ब ६७ करोडको कारोबार

    sajilo patrika

    वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन- मन्त्री यादव

    सार्वजनिक सवारी दर्ता दुई महिनादेखि ठप्प, अटो व्यवसायी अन्योलमा

    साना नदीमा आकस्मिक बाढीको जोखिम

    नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्यका विषयमा छलफल

    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू