
काठमाडौँ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा १४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग नलिने भएका छन् । निर्वाचन आयोगका अनुसार, यी दलहरूले प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्रै प्रतिस्पर्धा गर्नेछन् ।नेपालको संविधानले प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको छ । जसअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष...