
काठमाडौं । सामाजिक सञ्जाल तथा विभिन्न युट्युब च्यानलमार्फत राधिका दासीविरुद्ध भ्रामक अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छिन्। प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले उनलाई नियन्त्रणमा लिएको हो।साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीका अनुसार केसीविरुद्ध साइबर कसुर अन्तर्गत मुद्दा चलाउन काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान सुरु...
कुनै समाचार भेटिएन।