
काठमाडौँ ।नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापालाई बधाई तथा शुभकामना दिएकी छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै नेतृ कोइरालाले नेपाली समाज र युवा पुस्ताले चाहेको परिवर्तन कांग्रेसभित्र पनि आएको बताएकी छन् । "अहिले युवा र नेपाली जनताले परिवर्तन चाहेका छन् ।...