
काठमाडौँसाताको दोस्रो कारोबार दिन मंगलबार धितोपत्र बजार (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ८.७८ अङ्कले बढेर २७१२.८६ को बिन्दुमा पुगेर बन्द भएको छ ।आज कुल ३३५ कम्पनीका ७७ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ...