
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र परीक्षाकै समयमा सार्वजनिक गरेको आरोपमा केही व्यक्तिहरू पक्राउ परेका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरूलाई आज बिहान नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।यही साउन ८ गते भएको...
कुनै समाचार भेटिएन।