कानुन निर्माण सरकारको पहिलो प्राथमिकता- मन्त्री सोबिता गौतम

Author

सजिलो पत्रिका

२०८३ साउन १०, आइतबार

16
Share1
Featured
  • माइतीघरमा हुने डुबानको मुख्य कारण इन्जिनियरिङ त्रुटि, अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदनले देखाएको छ।
  • साँघुरो ढल पाइप, टुकुचाबाट हुने ब्याक फ्लो र ढलमा थुप्रिएको फोहोर ले पानी निकासमा समस्या सिर्जना गरेको छ।
  • कंक्रिट संरचना र ढलमाथिको अतिक्रमण का कारण वर्षाको पानी जमिनमा नसोसिँदा डुबानको समस्या झन् बढेको निष्कर्ष निकालिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान सरकारले कानुन निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताएकी छन्। आइतबार दोलखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले देश निर्माणका लागि केवल लक्ष्य राखेर मात्र नपुग्ने र त्यसका लागि बलियो कानुनी आधार आवश्यक पर्ने उल्लेख गरिन्।

मन्त्री गौतमले विकास निर्माणसँग सम्बन्धित आवश्यक कानुनहरू सरकारले निर्माण गरिसकेकाले अब काम अघि बढ्ने वातावरण बनेको दाबी गरिन्। उनले पार्टीका कार्यकर्ताहरूलाई व्यक्तिगत स्वार्थका विषयभन्दा जनताका साझा समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर सरकारसमक्ष ल्याउन आग्रह गरिन्।

"जनताका हितका विषय लिएर आउनुहोस्, समस्या समाधान गर्न सरकार अत्यन्त प्रयत्नशील छ," उनले भनिन्। जनताको हितका लागि सरकार गम्भीर र समाधानमुखी ढङ्गले अघि बढिरहेको उनको भनाइ थियो।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ढलमाथि नै भवन र कंक्रिटको सहर, माइतीघर डुबानका यस्ता छन् मुख्य कारण

    काठमाडौं । काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने डुबानको मुख्य कारण इन्जिनियरिङ त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको तथ्य खुलेको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको निर्देशनमा गठित प्राविधिक टोलीले स्थलगत अध्ययनपछि यस्तो प्रतिवेदन पेश गरेको हो।प्रतिवेदनका अनुसार माइतीघरको ढल निकास प्रणालीमा गम्भीर प्राविधिक

    Data is loading...

    Loading brands...

    Loading footer...