
काठमाडौँ ।प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दैछन्। नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार वर्तौलाले देशको समग्र अवस्थाका बारेमा जानकारी दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको जानकारी दिए। यस्तै ओलीले बैठकमा आफ्नो तुर्कमेनिस्तान भ्रमणको बारेमा पनि जानकारी दिने छन्। प्रमुख सचेतक बर्तौलाका अनुसार दिउँसो १ बजे बस्ने बैठकलाई...