तुर्कमेनिस्तान भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Author

सजिलो पत्रिका

२०८२ साउन २४, शनिबार

24
Share
Featured
  • प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमणपछि स्वदेश फर्किए।
  • उनले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको संयुक्त राष्ट्र सम्मेलनमा भाग लिए।
  • भ्रमणमा उनकी धर्मपत्नी र उच्च अधिकारीहरू समेत सहभागी थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली तुर्कमेनिस्तानको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएका छन्। तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ गएराति उनी नेतृत्वको टोली स्वदेश फर्केको हो।

प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान साढे ८ बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री ले बिदाइ गरेका थिए। प्रधानमन्त्री ओली दुबई हुँदै आज राति नेपाल आइपुगे।

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्री तथा उच्च सरकारी अधिकारीहरू सहभागी थिए। 

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीतुर्कमेनिस्तानसूर्य बहादुर थापाकाठमाडौँ
प्रतिनिधि सभा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...