प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

Author

सजिलो पत्रिका

२०८२ साउन २८, बुधबार

25
Share
Featured
  • प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नेछन्, जसको कार्यसूची दिउँसो १ बजेको लागि तय गरिएको छ।
  • सम्बोधनमा प्रधानमन्त्रीले देशको समग्र अवस्थाबारे जानकारी दिनेछन्।
  • ओलीले आफ्नो हालैको तुर्कमेनिस्तान भ्रमणसम्बन्धी विवरण पनि बैठकमा प्रस्तुत गर्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दैछन्। नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार वर्तौलाले देशको समग्र अवस्थाका बारेमा जानकारी दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको जानकारी दिए। यस्तै ओलीले बैठकमा आफ्नो तुर्कमेनिस्तान भ्रमणको बारेमा पनि जानकारी दिने छन्। 

प्रमुख सचेतक बर्तौलाका अनुसार दिउँसो १ बजे बस्ने बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ। 

यो समाचारमा

महेश कुमार वर्तौलातुर्कमेनिस्तानप्रतिनिधि सभाखड्गप्रसाद शर्मा ओली
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...