
काठमाडौँ।सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेपछि सांसद सुदन गुरुङ र महावीर पुन शीतलनिवास पुगेका छन्।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा प्रतिनिधिसभा सदस्य महावीर पुनले शपथ लिन लागेका हुन्। केहीवेरमा सपथ हुँदै छ।बाँकि तस्विरमा हेर्नुहोस्: