विपद्मा कसैले ज्यान गुमाउन नपर्ने गरी तयारी थाल्न गृहमन्त्रीको निर्देशन

Author

सजिलो पत्रिका

२०८२ चैत १५, आइतबार १७:५८

32
Share
Featured
  • सुधन गुरुङ ले मनसुनअघि विपद्का कारण कसैले ज्यान गुमाउन नपर्ने गरी तयारी बलियो बनाउन निर्देशन दिएका छन्।
  • विपद् व्यवस्थापन र प्राथमिक उपचारलाई विद्यालय–कलेजको पाठ्यक्रममा समावेश गर्न प्रस्ताव पठाउन निर्देशन दिइएको छ।
  • सशस्त्र प्रहरीको टोलीलाई तालिमसहित जोखिम क्षेत्रमा ‘अलर्ट’ अवस्थामा खटाउने र विगतका कमजोरी नदोहोर्‍याउनेमा जोड दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

गृहमन्त्री सुदन गुरुङले आगामी मनसुनमा विपद्का कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने गरी पूर्वतयारी बलियो बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएका छन्। आइतबार प्राधिकरणको निरीक्षण गर्दै उनले विगतका कमजोरी नदोहोर्‍याउन र प्रतिकार्य योजनालाई प्रभावकारी बनाउन जोड दिए।

गृहमन्त्री गुरुङले विपद् व्यवस्थापन र प्राथमिक उपचारका विषयलाई विद्यालयदेखि कलेज तहसम्मकै पाठ्यक्रममा समावेश गर्न शिक्षा मन्त्रालयमा प्रस्ताव पठाउन प्राधिकरणलाई निर्देशन दिएका छन्। "व्यावहारिक शिक्षाले धेरैको ज्यान बचाउन सकिन्छ, यसलाई पाठ्यक्रममै राख्नुपर्छ," उनले भने।

आफूसँग १० वर्ष विपद् व्यवस्थापनको क्षेत्रमा काम गरेको अनुभव रहेको उल्लेख गर्दै उनले अब समस्याको ठोस समाधान निकाल्ने गरी काम गर्ने प्रतिबद्धता जनाए। उनले मनसुन सुरु हुनुअघि नै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीलाई आवश्यक तालिमसहित जोखिमयुक्त क्षेत्रमा 'अलर्ट' अवस्थामा खटाउन समेत आदेश दिएका छन्।

यो समाचारमा

सुदन गुरुङसशस्त्र प्रहरी बलराष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाठमाडौँ

ट्यागहरू

#सुधन गुरुङ#सशस्त्र प्रहरी बल#राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    sajilo patrika

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    डेढ घण्टाको अवरोधपछि फेसबुक र इन्स्टाग्राम पुनः सञ्चालनमा

    पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १२३ घाइते

    बाल सुधार गृहमा अब एआई र सीपमूलक तालिम, रासन खर्च बढाउन मन्त्री वादीको पहल

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू