
काठमाडौँनेपाली काँग्रेसले पार्टीका सातै प्रदेशका संसदीय दलका नेता तथा पार्टीबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्रीहरूको बैठक बोलाएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न उक्त बैठक आह्वान गरिएको हो।पार्टीका प्रवक्ता देवराज चालिसे का अनुसार बैठक आगामी वैशाख ६ गते आइतबार बस्ने तय गरिएको छ। यद्यपि बैठक बस्ने समय भने अझै निर्धारण हुन बाँकी...