कांग्रेसद्वारा प्रदेश संसदीय दलका नेता र मुख्यमन्त्रीहरूको बैठक आह्वान

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०४, शुक्रबार

23
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसले पार्टीका सातै प्रदेशका संसदीय दलका नेता तथा पार्टीबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्रीहरूको बैठक बोलाएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न उक्त बैठक आह्वान गरिएको हो।

पार्टीका प्रवक्ता देवराज चालिसे का अनुसार बैठक आगामी वैशाख ६ गते आइतबार बस्ने तय गरिएको छ। यद्यपि बैठक बस्ने समय भने अझै निर्धारण हुन बाँकी रहेको उनले जानकारी दिए।

बैठकमा देशको वर्तमान राजनीतिक अवस्था, प्रदेशस्तरका गतिविधि तथा पार्टीको आगामी रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...