
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलभित्रको विवाद चर्किँदै गएपछि पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले समाधानका लागि सक्रियता बढाएका छन्। संसदीय दलको नेतृत्वलाई लिएर देखिएको आन्तरिक विवाद मिलाउन उनले सुदूरपश्चिमका एमाले प्रदेशसभा सदस्यहरूलाई काठमाडौँ बोलाएका हुन्।अध्यक्ष ओली र प्रदेशसभा सदस्यहरूबीच बुधबार भक्तपुरको गुण्डुमा निर्णायक छलफल हुने तय भएको छ।...