
काठमाडौँजिल्ला प्रशासन कार्यालय बाँकेले पहिलो पटक आमाको नामबाट वंशजको आधारमा नागरिकता प्रदान गरेको छ ।प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उप-महानगरपालिका ८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन् ।प्रमुख जिल्ला अधिकारी...