
काठमाडौँनेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीले विशेष अदालतको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्। विशेष अदालतले माग गरेको धरौटी आदेश खारेज हुनुपर्ने मागसहित उनी सर्वोच्च पुगेका हुन्। भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भनिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले भण्डारीसँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश...